कविता
रात भरि डर लाग्दो पानि पर्योआकास चम्किदै गर्जिदै थियो
गडयाङ गुडुङ गेदै ।
एक छिन झुपुक्क निदाएछु
बिम्झिदा चरा चुरुङगी कारादै रैछ।
ढुकुरको आबज नि सुने ।
सपनामा नेपालमा आफ्नो परिवार संग थीए।
बीम्झिदा नेपालको जस्तै बातावरण पाए
आखा खोले ।।।।।।।।
अफसोस ,,,,,
त्यही कोठा त्यही खाट ,,,
सुन्यता , एक्लोपन,
यही मेरा धेरै आशु रसाएका सिरानि
फेरि रुदै आशू झार्दै ,,,,
उफ जिन्दगी।।।।।
शेर्पिनी कान्छी
No comments:
Post a Comment