कसैको जिबनमा मेल खाएमा संयोग मात्र हुनेछ bishnu पल पल आउछ याद तिम्रो सकिन भुल्नलाइ यो जुनिमा रैन रैछ संग संगै जिउनलाई नभनिदेउ निस्टुरि बाध्येतामा टाढा हुदा साउने झरी बर्सी दिन्छ एकान्तमा मैले रुदा जब आउछ तिम्रो याद बेदनामा आसुँ झर्यो तेही यादले आज मलाई मर्नु न बाच्नु पार्यो B.............................. त्येसैले त बाध्य छु म आसुँ मात्र पिउन लाइ यो जुनिमा रैन रैछ संग संगै जिउनलाई निर्दोष थियो हाम्रो माया कसको आखा लाग्यो आफै संग जिन्दगि हेर आज धेरै टाढा भाग्यो संगै जिउने बाचा हाम्रो दुइ किनार पारि दियो नाफक्रिदै दिलको फुल कुन पापीले झारी दियो चाहा थिएन मलाई पराइ दिलमा फुल्नलाइ यो जुनिमा रैन रैछ संग संगै जिउनलाई looking nice gajal malai saroinoi man pareo ra commend garne man lageo aaru astoi pani padna milos thank you so much bishnuthapa67@gmail.com
कसैको जिबनमा मेल खाएमा संयोग मात्र हुनेछ
ReplyDeletebishnu
पल पल आउछ याद तिम्रो सकिन भुल्नलाइ
यो जुनिमा रैन रैछ संग संगै जिउनलाई
नभनिदेउ निस्टुरि बाध्येतामा टाढा हुदा
साउने झरी बर्सी दिन्छ एकान्तमा मैले रुदा
जब आउछ तिम्रो याद बेदनामा आसुँ झर्यो
तेही यादले आज मलाई मर्नु न बाच्नु पार्यो
B..............................
त्येसैले त बाध्य छु म आसुँ मात्र पिउन लाइ
यो जुनिमा रैन रैछ संग संगै जिउनलाई
निर्दोष थियो हाम्रो माया कसको आखा लाग्यो
आफै संग जिन्दगि हेर आज धेरै टाढा भाग्यो
संगै जिउने बाचा हाम्रो दुइ किनार पारि दियो
नाफक्रिदै दिलको फुल कुन पापीले झारी दियो
चाहा थिएन मलाई पराइ दिलमा फुल्नलाइ
यो जुनिमा रैन रैछ संग संगै जिउनलाई
looking nice gajal malai saroinoi man pareo ra commend garne man lageo aaru astoi pani padna milos thank you so much bishnuthapa67@gmail.com