नया वर्ष २०७० ...................... को शुभ अबसरमा हजुरको हरापैलाहरुमा खुशी नै खुशी छावोश .................हार्दिक मंगंलमय शुभकामना .....
साथसाथै
एक कविता
सानो छदाँ एक रुपैँयाको पोस्टकार्ड
किनेर त्यसको पछाडी जानि-नजानी एउटा सायरी लेखेर-लजाउदैँ
लजाउदैँ आफ्नो Someone special लाई
दिएर New year को Wish गर्दा निक्कै
मज्जा हुन्थ्यो ।
बिस्तारै मुना,
नवयुवा जस्ता पत्रीका बाट
पत्रमित्रता गर्दै शुभकामना आदन-
प्रदान गर्ने क्रम शुरु भयो ।
त्यसपछी Mobile को युग शुरु भएसँगै SMS
मार्फत
(one glass of Water,
one glass of Beer.
Oh my dear
Happy new Year)
भनेको हिजो जस्तो लाग्छ ।
तर आजकाल प्रविधी को विकास भएर
भनौँ कि हामी व्यस्त हुन थालेर
हो ति सबै एकादेश
को कथा जस्तो भएका छन ।
अहिले त फेसबुक मा एउटा Status
लेख्यो अनि Like र Comment गन्न
थाल्यो…. पहिले
को जस्तो रमाइलो रहेन, आफ्नो पन
को भावना पनि हराउन थाल्यो ।
तै पनि चलेको चलन चलाउनै पर्यो ।
प्रविधी सगँ Upgrade पनि हुनै पर्यो ।
तपाईंहरु सबै जना लाई नयाँ वर्ष २०७०
को हार्दिक मंगलमय शुभकामना ।
फलोस फुलोस जिन्दगी, पुरा हुन मन
का सबै चाहना !!
No comments:
Post a Comment