Sunday, April 7, 2013



   उक्तिहरु ........

कमजोर ब्यक्ति चाँडै रिसाउँछ ।     गान्धी
*  जो स्वयम गिरेको छ, उसले कसैलाई उठाउन सक्दैन ।     नितिवचन

*  आत्मा विश्वास सफलताको महाऔषधी हो ।     स्वेट मार्डेन

*  निरर्थक कुरामा झगडा गर्नु मूर्खको काम हो ।     विदुर नीति

*  दुर्जनको कुरा सदैव आडम्वरले भरिएको छ ।     
बेमना

*  वस्तुहरुको परिवर्तन हुँदैन, तर हामी परिवर्तित हुन्छौं ।    
 थोरो

*  जे छैन, त्यसको इच्छा नगर, जे छ त्यस्को सदुपयोग गर ।     सत्य साइवावा

*  धनी मान्छे त्यही हो जोसंग राम्रो विचार छ ।    
 वितीवचन 

*  आफ्नो आवश्यकताको लागि अरुमा निर्भर नवन ।     
चाणक्य
*  जीवत रहेसम्म सद्गुणको आराधना गरिरहनु पर्छ ।     उत्तराध्ययन

*  भविष्यको चिन्ता नगर, वर्तमान राम्रोसंग बिताउ ।    
 नितीवचन

*  आफ्नी स्वास्नी, भोजन र धन, यी तीन कुरामा सन्तोष गर्नुपर्दछ ।     
चाणक्य नीति

*  आदेश दिन्छौभने आदेश पालना गर्ने पनि बानी बसाल ।     
नितिवचन

*  धर्म पालन गर्दै, जुन धन प्राप्त हुन्छ, सोहि सच्चा धन हो ।     
वेदब्यास

*  मीठो बोल त्यसमा कुनै खर्च लाग्दैन ।    
 साइवावा

*  ईश्वरको बाटो मान्छेको बाटोको ठीक विपरीत हुन्छ ।     स्वामी विवेकानन्द

* विनाश
 कालमा बुद्धि विपरीत हुन्छ      उपनिषद्
 

* जवसम्म तिमी आफ्नो लागि बाच्छौंतिम्रो जीवन वेकार       नितीवचन

* महान
 ब्यक्तिमा उदारताको भण्डार कहिल्यै खाली हुँदैन      वाणभट्ट

* नराम्रो
  खराव बानीको ओखती मृत्यु हो      नितीवचन

* संसारमा
 मोह  अज्ञानले नै अहित गर्छ      आचाराङ्ग

* अर्काको
 कमजोरी देखाउनेले आफ्नो कमजोरी लुकाएको हुन्छ      महाभारत

* वैरभाव
 हटाउने एउटै उपाय प्रेम हो      धम्मपद

* जसमा
 सत्यधर्मधृति  त्यागको गुण हुन्छउसैले विजय पाउछ      जातक

* स्त्रीको
 कुनै जात हुँदैनत्यसैले उनीहरु देवीस्वरुप हुन्      रामायण

* अज्ञानीको
 लागि मौनभन्दा श्रेष्ठ कुरो अर्को हुँदैन      शेख सादी

*  यो आत्मविश्वास राख कि तिमी पृथ्वीको सबैभन्दा आवश्यक मान्छे हौं ।    
म्याक्सिम गोर्की
*  असंभवमा संभावनाको खोजी गर्नु साहसिक पुरुषको संकेत हो ।    
नितिवचन
*  अन्तर आत्माले निर्णय गरेको बाटो नै कल्याणको मार्ग हो ।
    होमर
*  आफू संमानित हुने इच्छाले नै विनाश निम्त्याउछ ।    
नीतिवचन
*  सन्तान राम्रो होस् भन्नेले आफ्नो आचारणमा सुधार गर्नुपर्छ ।    
नीतिवचन
*  प्राणमा करुणा भरिएपछि, धर्मले दर्शन दिन्छ ।    
दुर्गा भागवत्
*  भोलीको भरोसामा नबस, मान्छेको भोलि कसले जानेको हुन्छ ।
     क्रृगवेद
*  भगवानको घरमा चापलुसी 
चल्दैन  ।    नितिवच
*  जिज्ञासा विना ज्ञान हुँदैन, दु:ख विना सुख हुँदैन ।
    महात्मा गान्धी

No comments:

Post a Comment