कृष्ण कला वनेम
मुक्तक
मनमा संधै खुल्दुली चल्ने, रहस्य फुकाई देउ
आँखामा बग्ने आँसुका भेल, ए प्रिये सुकाई देउ
आँखामा बग्ने आँसुका भेल, ए प्रिये सुकाई देउ
फुट्यो झै लाग्छ छातीमा भित्रै, मुटुको भक्कानो
सक्तिन सहन पिडाका प्रहार, बनि म अचानो
सक्तिन सहन पिडाका प्रहार, बनि म अचानो
हेर्दिन अब मायाको निशान, भो अब झुकाई देउ
खोला झै बग्ने आँसुका भेल, ए प्रिए सुकाई देउ
खोला झै बग्ने आँसुका भेल, ए प्रिए सुकाई देउ
No comments:
Post a Comment