Saturday, April 6, 2013





   

 गजल



खबरदार छ संघियता र,पहिचानलाइ तुहा एला ?
जिन्दाबाद र मुर्दाबाद ,लिम्बुवानलाइ रुवा एला । ?

लाज पचुवा बेश्या कुकुरलाइ त,क्वाँई क्वाँइ गर्दै
सिँहदरबार बेहुला बन्न,फेरी पनि सुहा एला ? ।

सुहागरात मनाउनलाई,सिँहदरबार पस्दा खेरी
खबरदार मुलबासीको अधिकारलाई चुहा एला? ।

जन्मदिने आमालाई,फेरीपनि बलत्कार गर्छौ भने
जनता अब लाटो छैन,फेरी पनि जुत्ता माला खुवा एला ? ।

राजकुमार तेयुङ"तरेवा"
लिम्बुवान भुमिबाट 

No comments:

Post a Comment